×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

उड्न ठिक्क परेको नेपाल एयरलाइन्सको ब्याट्रीमा समस्या, जहाज ग्राउण्डेड, १३ यात्रुको होटलमा बास !

काठमाडौँ । नेपालगञ्जबाट रारा विमानस्थलका लागि उडेको नेपाल एयरलाइन्सको टुइनेटर विमान ग्राउन्डेड भएको छ । तीनजना यात्रु र विमान चालक सहितको टोली बोकेर नेपाल एयरलाइन्सको नाइन एनएबियु कलसाइन रारा विमानस्थल पुगेको थियो । उक्त विमान १३ जना यात्रु लिएर नेपालगञ्ज उडान भर्ने तयारीमा रहँदा हवाई जहाजको ब्याट्रीमा समस्या आएपछि ग्राउन्डेड[...]

RECENT POSTS