ARCHIVE
एनआईसी एशियाको सर्वश्रेष्ठ शून्य मौज्दात खाता शून्य ब्यालेन्समा खोल्न सकिने !
काठमाडौं । एनआईसी एशिया बैंकले सर्वाधिक उच्च ब्याजदर भएको सर्वश्रेष्ठ शून्य मौज्दात खाता शून्य ब्यालेन्समा खोल्न सकिने व्यवस्था गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई लक्षित गर्दै बैंकमा सर्वाधिक रुचाइएको सर्वश्रेष्ठ शून्य मौज्दात खाता शून्य ब्यालेन्समै खोल्न सकिने योजना ल्याएको हो । बैंकको यो योजनासँगै बैंकमा सर्वश्रेष्ठ शून्य मौज्दात खाता खोल्नेहरुको[...]