ARCHIVE
विशेष अभियान अन्तर्गत आउने शनिवार, दुई यूरोलोजी टिमद्वारा निःशुल्क ओपिडी सेवा
काठमाडौं । नर्भिक अस्पतालले आफ्नो विशेष अभियान अन्तर्गत आउने शनिवार ( जेठ ७ गते ) विशेषज्ञसहितको दुई यूरोलोजी टिमबाट निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएको छ । नर्भिकले शनिवार विहान ८ बजेदेखि १० बजेसम्म एउटा टिम र बिहान ९ बजेदेखि १०ः३० बजेसम्म अर्को टिम परिचालन गरी निःशुल्क ओपिडी सेवा संचालन[...]