ARCHIVE
शुक्रबारको बजार अपडेट: यी हुन् शुक्रबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी

काठमाडौं । शुक्रबार नेप्से परिसूचक घटेको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक ३३.७६ अंकले घटेर २०७८.७० बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार शुक्रबार कुल २२६ कम्पनीको ३८ लाख ४८ हजार ५ सय ०८ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ३० करोडमाथिको सेयर कारोबार भएको छ[...]