ARCHIVE
बैंक क्षेत्रलाई पोयरल्ली डिजीटलाइज गर्नुपर्छ, बैंकको कार्यलय कहाँ छ भन्ने पनि थाहा नहोस्’ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भुक्तानी प्रणालीमा डिजीटाइजेशनको विकास उत्साहजनक देखिएको बताएका छन् । शुक्रबार ब्राण्डवर्थ प्रालिले काठमााडौंमा आयोजना गरेको दोस्रो चरणको फोन पे डिजिटल इकोनोमी कन्क्लेभ २०२२ लाई सम्बोधन गर्दै उनले कोरोना कालपछि नेपालले डिजीटल पेमेन्टमा फड्को मारेको बताएका हुन् । १/२ बर्षअघि यस्ता कार्यक्रमहरुमा नेपालको[...]