CORPORATE
एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाका अध्यक्ष कपिल ढकालले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडका नवनिर्वाचित अध्यक्ष कपिल ढकालले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ बमोजिम पद तथा गोपनीयताको शपथ लिएका छन् । संस्थामा निर्वाचित-मनोनयन भएको प्रत्येक सञ्चालकले आफू निर्वाचित वा मनोनित भएको मितिले बढीमा ३५ दिनभित्र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन,[...]