CORPORATE
अजोड इन्स्योरेन्सको आधारभुत बीमा अभिकर्ताको तालिम पोखरामा सम्पन्न
काठमाडौं – अजोड इन्स्योरेन्सको आधारभुत निर्जीवन बीमा अभिकर्ताको तालिम पाेखरामा सम्पन्न भएको छ । लेक साइड पोखरामा भएको उक्त तीन दिने कार्यक्रममा अजोड इन्स्योरेन्सका सहायक महाप्रबन्धक अनिल कुमार अर्यालले बीमाको परिचय, बीमा व्यवसायको वर्तमान अवस्था र चुनौतीदेखि यस क्षेत्रको विकास र विस्तारको साथै बिमाको विभिन्न पोर्टफोलियोको बारेमा प्रशिक्षण प्रदान गरेका[...]