×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

CORPORATE

प्रभु बैंकको एक्स्टेन्सन काउण्टर जिल्ला प्रशासन कार्यालय म्याग्दीमा, प्रमुख जिल्ला अधिकृत ढकालद्वारा उद्घाटन

काठमाडौं – प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा म्याग्दी जिल्लाको बेनी नगरपालिकास्थित वडा नं ०७ जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । म्याग्दीस्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउण्टरको मिति २०७६ माघ १२ गते म्याग्दीका प्रमुख जिल्ला अधिकृत ग्याननाथ ढकालले एक समारोहका विच समुद्घाट्न गरेका हुन् ।[...]

RECENT POSTS