CORPORATE
उत्कृष्ट वित्तीय प्रतिवेदन (बिपिए)-२०१८ अवार्ड एनआइसी एशिया बैंकलाई (भिडियो रिपोर्ट)
काठमाडौँ । नेपाली लेखा व्यवसायीहरुको नियमनकारी निकाय नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले यो बर्षको ‘बेष्ट प्रिजेन्टेड एनुअल रिपोर्ट’ (बिपिए) अवार्ड एनआइसी एशिया बैंकलाई प्रदान गरेको छ । वाणिज्य बैंकतर्फ एनआइसी एशियाले उक्त अवार्ड प्राप्त गरेको हो । छनोट भएका वित्तीय प्रतिवेदनमध्ये सर्वोत्कृष्ट एनआइसी एशिया हुँदा क्रमश: दोश्रो र तेश्रो अर्थात[...]