CORPORATE
लाइफ इन्स्योरेन्स कर्पोरेशनको वार्षिक साधारण सभा हुने, बुक क्लोज कहिले ?
काठमाडौँ । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)ले वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको सभा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेल ललितपुरमा हुने भएको हो । वार्षिक साधारण सभा मंसिर १८ गते बिहान १० बजेबाट सुरु हुने भएको छ । सभाले आर्थिक वर्ष २०७८-७९ को वर्षिक प्रतिवेदन उपर छलफल तथा आर्थिक[...]
RECENT POSTS
विन नेपाल लघुवित्तको सीईओमा जीवन खनाल नियुक्त
अर्थ सरोकार