×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

CORPORATE

मानुषी लघुवित्तको चौथो वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । मानुषी लघुवित्त वित्तिय संस्था लिमिटेडको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । लघुवित्तको साधारण सभा जेठ ३२ गतेका दिन संस्थाकि अध्यक्ष पद्मासना शाक्यको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भएको हो । सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । सभामा वक्ताहरुले विश्व अर्थतन्त्र[...]

RECENT POSTS