CORPORATE
सिन्धु विकास बैंकद्धारा भूकम्प पीडितलाई २ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग
काठमाडौँ । सिन्धु विकास बैंकले जाजरकोटका भूकम्प पीडितलाई आर्थिक सहयोग प्रदान गरेको छ । कम्पनीले भूकम्प पीडितको साहेताका लागि २ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो । बैंकले भूकम्प पीडितको खोज, उद्धार तथा राहत कार्यमा सहयोग गर्ने उदेश्यले आफ्ना सम्पूर्ण कर्मचारीहरुको १ दिनको तलव भत्ता बराबरको रकम[...]