CORPORATE
कुमारी बैंक र र्याडिसन होटलबीच सम्झौता, बैंकका ग्राहकहरुलाई विशेष छुट
काठमाडौँ । कुमारी बैंक लिमिटेड र र्याडिसन होटलबीच सम्झौता भएको छ । बैंक र होटलबीच बैंकका डेबिटकार्ड तथा क्रेडिटकार्डका प्रयोगकर्ताहरुलाई होटलबाट प्रदान गरिने विभिन्न सेवा तथा सुबिधाहरुमा आर्कषक छुट प्रदान गर्ने सम्झौता भएको हो । सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका डेबिटकार्ड तथा क्रेडिटकार्ड प्रयोगकर्ताले र्याडिसन होटलबाट प्रदान गरिने खाद्य तथा[...]