×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

CORPORATE

महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेशनलबीच सम्झौता

काठमाडौँ । महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ बीच सम्झौता  भएको छ । भदौ २३ गते विश्व साक्षरता दिवसको अवसरमा महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेशनलबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौता अनुसार विभिन्न सार्वजानिक/सामुदायिक शैक्षिक संस्थाहरुमा आवश्यक स्तरोन्नती तथा शौचालयहरु निर्माण तथा सुधार गर्न बैंकले[...]

RECENT POSTS