×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

COVER STORY

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति आज सार्वजनिक गर्दै, कार्यक्रम होटल र्‍याडिशनमा अपरान्ह ४ बजे

काठमाडौं – नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीति ४ बजे सार्वजनिक गर्ने तयारी गरेको छ । राष्ट्र बैंकको बुधबार विहान बसेको सञ्चालक समितिको बैठकले आज ४ बजे होटल र्‍याडिशनमा बैंकर्स, उद्योग व्यवसायी र पत्रकारमाझ मौद्रिक नीति सार्वजनिक गर्ने कार्यक्रम तय गरेको राष्ट्र बैंकको स्रोतले जानकारी दियो ।

RECENT POSTS