COVER STORY
२८ वटा वाणिज्य बैंकको खुद नाफा २५.१०% ले वृद्धि हुँदा कमाए ६५ अर्ब ४० करोड १३ लाख !
काठमाडौं । संचालनमा रहेका २८ वटै वाणिज्य बैंकले आर्थिक वर्ष २०७५/०७६ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छन् । यस अवधि सम्म आइपुग्दा बैंकहरुको खुद नाफा २५.१०% ले वृद्धि भएको छ । विवरण अनुसार बैंकहरुले कुल ६५ अर्ब ४० करोड १३ लाख ४३ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न[...]