International Economy
सरकारी बैंकहरुलाई निजीकरण गर्दै भारत, विधेयक संसदमा पेस हुँदै
काठमाडौं । भारतमा सरकारी बैंकहरुलाई निजीकरण गर्ने भएको छ । भारत सरकारले त्यहाँका सरकारी बैंकहरुको निजीकरणलाई सहज बनाउन संसदको आगामी मनसुन अधिवेशनमा संशोधन विधेयक ल्याउने भएको हो । संसदको मनसुन अधिवेशनको मिति भने घोषणा गरिएको छैन । सन् १९७० को ऐन अनुसार सरकारी बैंकमा केन्द्रीय सरकारको ५१ प्रतिशत हिस्सा रहने[...]