International Economy
श्रीलंका मात्र होइन, यी ९ देशको अर्थतन्त्रमा ‘खतराको घन्टी’, पाकिस्तान र अर्जेन्टिनाको अर्थतन्त्रको पनि ‘हालत खराब’ !
काठमाडौँ । केहि समय अगाडीसम्म कसैले सोचेका थिएनन्, श्रीलंकाको स्थिति यहाँसम्म कमजोर हुन्छ भनेर । तर भयो त्यस्तै । अहिले श्रीलंकामा इन्धनको चरम अभावमात्र छैन, त्यहाँका जनताको स्थिति डामाडोल छ । विद्यालयहरु बन्द गरिएका छन् भने पेट्रोल पम्पमा कयौँ किलोमिटर लाइन छ । जनताले नेतालाई जहाँ भेट्यो त्यहिं कुट्न थालिसकेका[...]