OFF THE BEAT
अपर स्याङ्गे हाईड्रोपावरले ८ लाख ७० हजार कित्ता आइपिओ निष्कासन गर्ने, बिक्रि प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त
काठमाडौं । अपर स्याङ्गे हाईड्रोपावर लिमिटेडले आइपिओ निष्कासन गर्ने भएको छ । कम्पनीले स्थानियवासी तथा सर्वसाधारणहरुका लागि ८ लाख ७० हजार कित्ता आइपिओ निष्कासन गर्ने भएको हो । उक्त आइपिओ निष्कासन गर्नको लागि कम्पनीले बिक्रि प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । सो सम्बिध हाईड्रोपावर कम्पनी र प्रभु क्यापिटल[...]