OFF THE BEAT
माछापुच्छ्रे बैंकको २३औं वार्षिक साधारणसभा शुक्रबार बस्दै, १४ प्रतिशत लाभाशंसहित यस्ता छन् पेस गरिने प्रस्तावहरु
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको वार्षिक साधारण सभा हुने भएको छ । कम्पनीको २३औं वार्षिक साधारणसभा कात्तिक २६ गते आज शुक्रबार हुने भएको हो । बैंकको उक्त सभा होटल पोखरा ग्राण्ड पार्दि पोखरामा बिहान ११ बजेदेखि सुरु हुने भएको छ । सभामा सञ्चालक समितिले प्रस्ताव गरे अनुसार चुक्ता पुँजीको १३.३०[...]