OFF THE BEAT
सांग्रिला डेभलपमेन्ट बैंकको १९ हजार ८२७ कित्ता संस्थापक सेयर बिक्रीमा, संस्थापक सेयरधनीले ३५ दिनभित्र भर्नुपर्ने…!
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले १९ हजार ८२७ कित्ता सेयर संस्थापक सेयर बिक्री गर्ने भएका छन् । बैंकका स्थापक सेयरधनीले शंकर ज्ञवालीले आफ्नो नाममा रहेको संस्थापक सेयर बेच्न बैंकसँग अनुमति मागेका हुन् । जससँगै बैंकले सो सेयर बिक्री प्रक्रिया अघि बढाएको छ । सो सेयरमा हाल बैंककै संस्थापक सेयरधनीले आवेदन दिन पाउनेछन् ।[...]