OFF THE BEAT
माछापुच्छ्रे बैंकद्वारा १४% लाभांश पारित गर्न कात्तिक २६ गते साधारणसभा आह्वान, अन्य एजेन्डा यस्ता छन् (विवरणसहित)
काठमाडौं । माछापुच्छ्रे बैंकले १४% लाभांश पारित गर्न माछापुच्छ्रे बैंकले कात्तिक २६ गते २३औं वार्षिक साधारणसभा बोलाएको छ । बैंकले सभा होटल पोखरा ग्राण्ड, पार्दि, पोखरामा बिहान ११ बजे बोलाएको हो । सभामा सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पूँजीको १३.३०% बोनस सेयर र ७०% नगद लाभांश (करसहित) वितरण गर्ने[...]