OFF THE BEAT
‘मोरु’को अध्यक्षमा पुन: भण्डारी
काठमाडौँ । डिजिटल वालेट ‘मोरु’को अध्यक्षमा चार्टड एकाउन्टेन्ट भुपेन्द्र भण्डारी पुन: नियुक्त भएका छन् । पे नेप प्रालिका नाममा नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त मोरुको अध्यक्षमा यसअघि पनि भण्डारी नै थिए । उनले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलबाट पद तथा गोपनियताको सपथसमेत लिएका छन् । पछिल्लो समय[...]