–
ह्वात्तै घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

अर्थ सरोकार सम्बाददाता काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्यमा भारी गिरावट आएको छ । बिहिबार प्रतितोला ९४ हजार ९ रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ हजार ५ सय रुपैयाँले घटेर ९३ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । यता चाँदीको मूल्य पनि ३५ रुपैंयाँले घटेर प्रतितोला १[...]