ARCHIVE
‘नवराज सिलवाल उम्मेदवारका लागि अयोग्य’, प्रमाणसहित विकाससिंह तामाङले हाले उजुरी
काठमाण्डौ – नवराज सिलवाल अयोग्य भएको भन्दै उजुरी परेको छ । प्रहरी सेवाबाट राजीनामा दिएर राजनीतिमा प्रवेश गरेका एमाले उम्मेदवार नवराज सिलवालविरुद्ध उजुरी परेको छ । सिलवाल उम्मेदवार बन्नका लागि योग्य नभएको भन्दै उजुरी परेको हो । वाम गठबन्धन अन्तर्गत एमाले कोटाबाट ललितपुरको प्रतिनिधिसभा क्षेत्र नं १ मा मनोनयन दर्ता[...]