ARCHIVE
एमालेले ध्यानाकर्षण गराउनको निम्ति प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउदै
अर्थ सरोकार सम्बाददाता काठमाडौँ – बाढी पहिरो र डुबानले तराइ मधेश लगायत बिभिन्न क्षेत्रमा धनजनको व्यापक विनाश भइरहेको छ । बुधबार दिउसो ३:३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा ज्ञापनपत्र बुझाएको छ । प्रतिपक्षी दल नेकपा एमालेले पीडितहरुलाई तत्काल राहत तथा पुनर्स्थापना गर्ने पहलतर्फ सरकार चनाखो नभएको भन्दै ध्यानाकर्षण गराउनको निम्ति प्रधानमन्त्री शेरबहादुर[...]