ARCHIVE
‘दलालहरुको चंगुलमा फसेको बजार उत्तानोनै पर्नेवाला छ’, दुर्गाप्रसाद काफ्लेसँगको अन्तर्वार्ता (भाग-१)
अर्थ सरोकार टेलिभिजन कार्यक्रमको ३१ औं भागमा हामीले दुर्गा प्रसाद काफ्लेलाई प्रस्तुत गरेका छौं । नेपाली सेयर बजारका फोरमहरुमा निकै नै आक्रामक रुपमा देखिने गरेका उनीसँग हामीले नेपाली सेयर बजारको पछिल्लो अवस्थाका बारेमा चर्चा गरेका छौं । हेरौं यो टेलिभिजन अन्तर्वार्ता :
RECENT POSTS
१.४२ प्रतिशतले घट्यो नेप्से
अर्थ सरोकार
०.१४ प्रतिशतले घट्यो नेप्से (२ बजेको अपडेट)
अर्थ सरोकार
राजधानीको बौद्धमा गोली चल्यो, ५ प्रहरी घाइते
अर्थ सरोकार
बौद्ध चौंकीमा आक्रमण,१० प्रहरी घाइते
अर्थ सरोकार
एनआइसी एसियाले थप २० शाखा संचालनमा ल्याउदै
अर्थ सरोकार
४ सयले घट्यो सुनको मूल्य
अर्थ सरोकार
के ट्राफिक प्रहरीलाईचाहिं कानुन लाग्दैन ?
अर्थ सरोकार