ARCHIVE
कोरोनाका कारण गण्डकी प्रदेशमा थप २ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या कति ?
अर्थ सरोकार सम्बाददाता पोखरा । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप २ जनाको मृत्यु भएको छ । गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानले मंगलबार दिएको जानकारी अनुसार नवलपरासी जिल्लाको कावासोती–७ की ७७ वर्षीया महिलाको बिहान सवा ३ बजे चितवन मेडिकल कलेज तथा गोरखाको बारपाक सुलिचौर–६ की ४५ वर्षीया महिलाको बीपी कोइराला क्यान्सर अस्पतालमा[...]