ARCHIVE
चार्डपर्वलाई लक्षित गर्दै इसेवा मनि ट्रान्सफरले ल्यायो यस्तो अफर, इसेवामा विदेशबाट रकम प्राप्त गर्दा सय रुपैयाँ बाेनस पाइने

अर्थ सरोकार सम्बाददाता काठमाडाैं । इसेवा मनि ट्रान्सफरले दशैँ तिहार तथा छठलाई लक्षित गर्दै ‘दशैँ तिहार भर सयको अफर’ योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत इसेवा मनि ट्रान्स्फर मार्फत विदेशबाट आफन्तले पठाएको रकम प्राप्त गर्दा सय बराबरको रिचार्ज जित्न सकिन्छ । इसेवा मनि ट्रान्स्फरका एजेन्ट मार्फत रकम प्राप्त[...]