ARCHIVE
Q4 REPORT : सिटीजन्स लाइफको खुद नाफा ३० प्रतिशतले बढ्यो, अन्य सूचकको कस्तो छ अवस्था ? (विवरणसहित)
अर्थ सरोकार सम्बाददाता कठमाडौं – सिटिजन्स लाइफ इस्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६/७७ को चौथौ त्रैमासको वित्तीय विवरण सार्बजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले २० करोड ७ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा ३०.६७ प्रतिशतले धेरै हो । अघिल्लो वर्षको[...]