ARCHIVE
कर्णालीमा ८ जना बालबालिकासहित थप ३१ जनामा कोरोना संक्रमण पुष्टी, १४ जना डिस्चार्ज !
अर्थ सरोकार सम्बाददाता सुर्खेत । कर्णाली प्रदेशमा ८ जना बालबालिकासहित ३१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, दैलेख अस्पतालको प्रयोगशाला र चौरजहारी नगरपालिकाको प्रयोगशाला रुकुम पश्चिममा गरिएको परीक्षणबाट थप ३१ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । दैलेखका २८ जना, सल्यानका २ जना र[...]