BANKING
उपेन्द्र पौडेल बने नबिल बैंकका नयाँ अध्यक्ष, ३४ वर्षको बैंकिङ अनुभव !
अर्थ सरोकार सम्बाददाता काठमाडौं । नबिल बैंकको अध्यक्षमा उपेन्द्र पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले नेपाल बैंकर्स संघका पूर्व अध्यक्षसमेत रहेका पौडेललाई चयन गरेको हो । पौडेल एमएमबि बैंकको प्रमुख कार्यकारी अधिकृतबाट बिदा भएपछि नबिल बैंकको सञ्चालक चुनिएका थिए । यसअघि बैंकको अध्यक्ष शम्भु प्रसाद[...]