BANKING
सुर्खेतमा ३ जना बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टी !
अर्थ सरोकार सम्बाददाता सुर्खेत । सुर्खेतमा ३ जना बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । सुर्खेतकै प्रयोगशालामा गरिएको परिक्षणमा उनीहरुमा आज कोरोना संक्रमण पुष्टी भएको हो । जिल्ला जनस्वासथ्य कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले ३ जना बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको जानकारी दिएका हुन् । यस्तै आज कर्णाली प्रदेशमा मात्रै बैंकका[...]