×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

CORPORATE

एनआईसी एशिया बैंक र वल्र्डलिंक कम्युनिकेसनबीच सम्झौता, इन्टरनेटको बिल तिर्दा १०% छुट पाइने

काठमाडौं – एनआईसी एशिया बैंक र वल्र्डलिंक कम्युनिकेसनबीच सम्झौता भएको छ । उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले वल्र्डलिंकको इन्टरनेट बिल डेबिटकार्ड, क्रेडिटकार्ड, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा १०% वा ३०० रुपैयाँसम्म क्यास ब्याक पाइनेछ ।  यो योजना असोन ३० गते सुरु भई कात्तिक १६ गते छठ पर्वसम्म कायम[...]

RECENT POSTS