CORPORATE
एनआईसी एशिया बैंकका सञ्चालक रामचन्द्र संघईलाई नेपाल सरकारको सीआईपी सम्मान
काठमाडौं – एन आई सी एशिया बैंकका सञ्चालक रामचन्द्र संघईलाई मुलुकको अर्थतन्त्रमा उल्लेख्य योगदान पु–याएवापत नेपाल सरकारको “महत्वपूर्ण व्यावसायिक व्यक्ति” (Commercially Important Person-CIP)सम्मानबाट विभूषित हुनुभएको छ । सीआईपी सम्मान निजी क्षेत्रलाई सरकारले प्रदान गर्ने सबै भन्दा ठूलो सम्मान हो । नेपाल सरकारको तर्फबाट उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले गत मंगलवार[...]