×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

CORPORATE

सिटी एक्सप्रेस मनी ट्रान्सफर र इएमक्यूबीच रेमिटान्स कारोबार सम्झौता

काठमाडौँ – ख्यातिप्राप्त रेमिटान्स कम्पनी इएमक्यू लिमिटेड र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स कारोबर सुरु भएको छ । उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र इएमक्यू लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत म्याक्स एलेक्जेन्डर लिउले हस्ताक्षर गरेका हुन् ।  सम्झौता अनुसार जापान, युएई, जोर्डन[...]

RECENT POSTS