×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

CORPORATE

रियल टाइममा नै खाता खोल्न मिल्ने गरी माछापुच्छ्रे बैंकले गर्यो थप ८ शाखा रहित बैंकिङ्ग सेवा सुरु

काठमाडौँ – माछापुच्छ्रे बैंक लिमिटेडले खोटाङ्ग, भोजपुर र डडेलधुरा मा ८ शाखा रहित बैंकिङ्ग सेवा एकैपटक संचालनमा ल्याएको छ । बैंकले खोटाङ्गमा पर्ने हलेसी तुबचुङ्ग नगरपालिकाको अर्खौले र राजापानीमा २ शाखा रहित बंैकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । त्यससँगै डडेलधुरामा पर्ने वागेश्वर गाँउपालिको रुपाल र गन्यापधुरा गाँउपालिको बदलमा २ शाखा रहित[...]

RECENT POSTS