×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

CORPORATE

सिटिजन्स बैंकको प्रदेश २ को प्रादेशिक कार्यालय बीरगंजमा विस्तार

काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले पौष १५ गते प्रदेश नं २ को प्रादेशिक कार्यालय बीरगंजको आदर्शनगरमा स्थापना गरेको छ । उक्त कार्यालयको आरम्भ समारोहमा जिल्लाका उच्चपदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।  प्रदेश नं २ अन्तर्गत बैंकका ८[...]

RECENT POSTS