NEWSPAPER
महानगरको मतपरिणाम भोली, मेयरमा विद्या सुन्दर शाक्यको जीत निश्चित !
![](https://arthasarokar.com/wp-content/uploads/2017/05/maxresdefault.jpg)
पहिलो चरणमा भएको स्थानीय निकाय निर्वाचनको मत परिणम आउने क्रम अन्तिम चरणमा पुगेको छ । काठमाडौं महानगरमा बिहीबार रातिसम्म ३२ बडा मध्ये तीन वटा वडाको मात्रै मत गणना बाँकी रहेको खबर आजको नेपाल समाचारपत्रमा छ । काठमाडौं महानगरपालिकामा पछिल्लो मतपरिणामअनुसार १३ वटा वडामा एमालेले विजयी हासिल गरेको छ ।
RECENT POSTS
![](https://arthasarokar.com/wp-content/uploads/2017/05/Prachand-Oli.jpg)
यसकारण एमाले प्रचण्ड सरकारकै पक्षमा !
अर्थ सरोकार
![](https://arthasarokar.com/wp-content/uploads/2017/05/Voting.jpg)
१ भोटले हारेपछि अदालतमा मुद्दा !
अर्थ सरोकार
![](https://arthasarokar.com/wp-content/uploads/2017/05/chunab.jpg)
चुनावमा दिदीले बहिनीलाई हराएपछी…
अर्थ सरोकार
![](https://arthasarokar.com/wp-content/uploads/2017/05/panchakanya.jpg)
पन्चकन्या समूहमा राजश्वको छापा !
अर्थ सरोकार
![](https://arthasarokar.com/wp-content/uploads/2017/04/deuwa.jpg)
महानिर्देशक बनाउन देउवाका सालाको मोलमलाई !
अर्थ सरोकार
![](https://arthasarokar.com/wp-content/uploads/2017/04/rajapafnal.jpg)
निर्वाचन आयोगमा कसरी दर्ता हुन्छ राजपा ?
अर्थ सरोकार
![](https://arthasarokar.com/wp-content/uploads/2017/04/final4-1.jpg)
यी हुन् मतदातालाई हँसाउने खालका चुनाव चिन्ह !
अर्थ सरोकार