SHARE SHIKSHYA
सेयर बजारमा १९.१२ अंकको सुधार, नेको इन्स्योरेन्सको सर्वाधिक कारोबार !

अर्थ सरोकार सम्बाददाता काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्से बढेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक १९.१२ अंकले बढेर २८४३.०० विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल २२४ कम्पनीको ३ करोड २८ लाख ३८ हजार ९९३ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ७०[...]