SPECIAL
गृहमन्त्रीको ठाडो निर्देशनमा हट्यो २०० रुपैयाँ जरिवानाको प्रावधान ! यस्तो छ नयाँ नियम
अर्थ सरोकार सम्बाददाता काठमाडौँ – जथाभावी बाटो काट्नेलाई २०० रुपैयाँ जरिवाना तिराउने ट्राफिक प्रहरीको नियम खारेज हुने भएको छ । गृहमन्त्री जनार्दन शर्माको ठाडो निर्देशनमा जथाभावी बाटो काट्दा सर्वसाधारण यात्रुहरुबाट २ सय रुपैयाँ असूल्ने काम बन्द गर्न लागिएको हो । यो नियम आएदेखि ट्राफिकलाई हेर्ने नजर नै नकारात्मक भएको भन्दै[...]