SPECIAL
हेर्नुहोस् सिभिल बैंकले गरेको किर्तेको प्रमाण ! सुचनाको म्याद नै नसकी घर अर्कैका नाममा ‘पास’ !
अर्थ सरोकार सम्बाददाता काठमाडौँ – यसअघिपनि पटक पटक विभिन्न खाले किर्ते कामका बारेमा खबर आएको सिभिल बैंकले गरेको अर्को किर्ते कामको प्रमाण अर्थ सरोकार डटकमले फेला पारेको छ । बैंकले अन्नपूर्ण पोष्ट रास्ट्रीय दैनिकमा प्रकाशित सुचनाको म्यादनै नसकी नियम विपरित कांग्रेस नेतृ मृदुला कोइरालाको नाममा घर पास गरेको चर्चा यसअघि[...]