SPECIAL
कृषि विकास बैंकको सिस्टम ह्याक प्रकरण : फरार रहेका धादिङ रुबिभ्यालीका ५४ वर्षिय खम्ब घले पक्राउ !
अर्थ सरोकार सम्बाददाता काठमाडौं । कृषि विकास बैंक केन्द्रिय कार्यालय तथा शाखा कार्यालय न्यूरोड काठमाडौंबाट बैंकको वित्तीय प्रणालीमा अनाधिकृत पहुँच राखेर भुक्तानी लिई फरार रहेका एक अभियुक्त पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखा टोलीले धादिङ रुबिभ्याली गाउँपालिका-१ का ५४ वर्षीय खम्ब घलेलाई स्वयम्भूबाट पक्राउ गरेको हो । पक्राउ परेका[...]