Skip to content

SPECIAL का यी न्युज छुटाउनु भयो कि ?

SPECIAL अन्तर्गत यो पनि पढ्नुहोस् है !

post-thumb

सबैलाई धन्यवाद दिंदै सिंहदरवारबाटै प्रधानमन्त्रीद्वारा राजीनामा, आफ्नो पालामा आर्थिकवृद्धि भएको दावी !

प्रधानमन्त्रीले अन्तत: राजीनामा दिएका छन् । आफ्नो पदबाट भर्खरे उनले राजीनामा दिएका हुन् । जनताका नाममा सम्बोधन गर्दै उनले अहिले केहिबेरअघि राजीनामा दिएका हुन् ।अब उनीपछी शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन् ।