TAX
कामना सेवा विकास बैंक उत्कृष्ट करदाताको रुपमा सम्मानित, देशभर १२४ स्थानमा सेवा विस्तार !
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । कामना सेवा विकास बैंक आर्थिक वर्ष २०७६/ २०७७ मा मध्यमस्तरीय उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको छ । कर दिवसको अवसरमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि आन्तरिक राजस्व विभागद्वारा मध्यमस्तरीय करदाता कार्यालयको कार्यक्षेत्र भित्र पर्ने करदाताहरु मध्ये सबैभन्दा बढी आयकर दाखिला गरेको कामना सेवा विकास[...]