×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार यस्तो छ विदेशी मुद्राको विनिमय दर… (विवरणसहित)

PRIME CA

बुधबार यस्तो छ विदेशी मुद्राको विनिमय दर… (विवरणसहित)

१२ बैशाख २०८१, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०६ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ६६ पैसा रहेको छ । मंगलबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०९ पैसा र बिक्री दर १३३ रुपैयाँ ६९ पैसामा कारोबार भएको थियो ।

बुधबार युरो एकको खरिद दर १४१ रुपैयाँ ९८ पैसा र बिक्री दर १४२ रुपैयाँ ६२ पैसा रहेको छ । मंगलबार एक युरोको खरिद दर १४१ रुपैयाँ ५७ पैसा र बिक्री दर १४२ रुपैयाँ २१ पैसा रहेको थियो ।

यस्तै, बेलायती पाउण्ड एकको खरिद दर खरिद दर १६४ रुपैयाँ ८४ पैसा रहेको छ भने बिक्री दर १६५ रुपैयाँ ६८ पैसा पुगेको छ । मंगलबार एक पाउण्डको खरिद दर १६३ रुपैयाँ ९३ पैसा र बिक्री दर १६४ रुपैयाँ ६७ पैसा कायम थियो ।

बुधबार कतारी रियालको मूल्य बढेको छ । मंगलबार एक रियालको खरिद दर ३५ रुपैयाँ ४८ पैसा र बिक्री दर ३५ रुपैयाँ ६४ पैसा तोकिएकोमा आज रियाल एकको खरिद दर ३६ रुपैयाँ ४८ पैसा र बिक्री दर ३६ रुपैयाँ ६४ पैसामा कारोबार भईरहेको छ । यस्तो छ अन्य देशको विदेशी मुद्राको विनिमय दर:

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: