स्थानीय प्रशासनले लगाएको कर्फ्र्युको बेवास्ता गर्दै आन्दोलनमा होमिएका एक यूवकको प्रहरीको गोली लागेर मृत्यु भएको छ । मृत्यु हुने ३० वर्षीय दीलिप चौरासिया रहेका छन् । स्थानीयका अनुसार विरगन्जको अवस्था तनावग्रस्त छ । स्थितीलाई नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको बताइएको छ ।
अर्थ सरोकार
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्