आफ्नो नामको संबिधान जलाए जलाओस् , नेपालै जलाओस् : प्रधानमन्त्री अर्थ सरोकार १८ भाद्र २०७२, शुक्रबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG प्रधानमन्त्री सुशील कोइरालाले आफ्नो नामको संबिधान जलाए पनि त्यसले केहि फरक नपार्ने बताएका छन् । केहि बेर अघि बालुटार मा भएको कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनको यो अभिव्यक्ति विवादाश्पद हुने अड्कल काटिएको छ । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन