×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थ सरोकार टेलिभिजन बहस : भारतमा ईतिहास रचेका नेपाली विद्यार्थी के भन्छन् ?

GLOBAL IME BANK

अर्थ सरोकार टेलिभिजन बहस : भारतमा ईतिहास रचेका नेपाली विद्यार्थी के भन्छन् ?

१५ फाल्गुन २०७२, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

केही समयअघि आएको चार्टड एकाउन्टेन्सी (सिए) को पहिलो र दोश्रो तहमा भारत भरकै विद्यार्थीहरुलाई उछिनेर प्रथम भएका विद्यार्थी प्रणव प्रतिक तुलस्यानले धेरै पढेरमात्र सफलता हासिल नहुने बताएका छन् । घोक्नेभन्दा बुझ्नेतर्फ विद्यार्थी लाग्नुपर्ने बताउने प्रणव प्रतिक तुल्स्यान भारतभरका विद्यार्थीहरुलाई उछिनेर प्रथम भएपछी एकाएक चर्चामा आएका छन् । सन् २०१४ मा सिएको पहिलो तहमा पनि भारतभरमै प्रथम भएका उनी सिएको दोश्रो तहमा पनि भारतभरमै पहिलो भएका हुन् । धेरैनै गाह्रो मानिएको विषय चार्टड एकाउन्टेन्सी (सिए) को पनि सबैभन्दा गाह्रो मानिएको दोश्रो तहमै सबैभन्दा बढी अङ्क ल्याएर इतिहास रचेका उनै प्रणव प्रतिक तुल्स्यानसँगगरिएको विशेष कुराकानी :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: