
अर्थ सरोकार टेलिभिजन कार्यक्रमको २१ औं भागमा हामीले कार्यक्रमलाई अर्थ-प्रविधिमय बनाएका छौं। बिगत लामो समयदेखि प्रविधि क्षेत्रमा कलम चलाइरहनुभएका पत्रकार राजन लम्सालसँग यो साताको कार्यक्रम अर्थ सरोकारमा हामीले बहस गरेका छौं । हेरौं यो भिडियो अन्तर्वार्ता :